२०७६ मंसिर २१, शनिबार
Close
Badalpari सोमबार, मंसिर १६, २०७६    १५:५४:११

आईतबार पोखरा महानगरपालीका वडा नंं २० मौजामा सडकको नाली खन्ने क्रममा पहिरोले पुरीएर पाँच जनाको ज्यान गएको छ । सल्यान जिल्लाबाट एक हप्ता अघि मात्र कामका लागी पोखरा आएका उनीहरुको सुख्खा पहिरोका कारण ज्यान गएको हो ।

पहिलोबाट ज्यान जानेहरुमा गणेश वली, खिमलाल वली, जितबहादुर बस्नेत, चोभान बस्नेत र जोगेन्द्र बुढाथोकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार पाँचै जनाको शव पश्चिमाञ्चल अस्पतालमा पोष्र्टमाटमका लागी रखिएको छ । शब बुझ्ना गाउँलेहरु सल्यान देखी पोखरा आएका छन् । एकै गाउँका भएकाले सल्यान जिल्ला बागचौर गाउँ नै सोकमग्न भएको छ ।

महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो । सातजना कामदार रहेको भए पनि ढिस्को खस्न थालेपछि दुईजना भागेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2019 Badalpari