२०७६ मंसिर २१, शनिबार
Close
Badalpari मंगलबार, आश्विन ०७, २०७६    १०:३१:५८

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारले कानुन बनाउन ढिलाइ गर्दा आफूहरुलाई काम गर्न समस्या भएको बताएका छन् ।

प्रदेश समन्वय परिषद बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारले कानुन नबनाइदिँदा साझा सूचीका अधिकार कार्यान्वयन गर्न समस्या भएको बताएका हुन् ।

संघीय कानून नबन्दा प्रदेश सरकारले आवश्यक कानूनहरु बनाउन नसकेको र कानुन अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको उनले बताए ।

गत वर्षको बजेट खर्चको अनुपातले प्रदेश नम्बर ५ अन्य प्रदेशको तुलनामा अगाडि रहेपनि जन चाहनाअनुसार भने काम हुन नसकेको पोखरेलले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2019 Badalpari