२०७६ फाल्गुण १५, बिहिबार
Close
Badalpari आइतबार, माघ ०५, २०७६    १६:०३:५८

नेपाली लोकआधुनिक गीत संगीतमा उदाउदै गरेका गायक हुन धिरेन्द्र कुमार चेम्जोङको आवाजमा रहेको निकै मनछुने “फालेलुङ्ग मुनी।।” गीतको भिडियो सार्वजनिक भएको छ ।

मिना राइ को शब्द तथा रमेश सुनुवारको संगीतमा पदम बि।सि।को एरेन्जर रहेको गीतमा उक्त गीतमा पुर्वका रमणिय स्थानहरु फालेलुङ्ग मुनी।। लगायतका आफ्नी मायालुलाइ तुलना गर्दै प्रेम ब्यक्त गरिएको छ । जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ । जिवन र माया प्रेमलाइ नजिक बाट नियाल्दै श्रणिय बनेको छ ।

तिलक रिजालको छायाँकन तथा सम्पादनमा, सुवास लिम्बु मेयाङबोको ड्रोन अपरेटर, कृष्ण सुवेदीको श्रृङार छ भने सुजा सुनुवार,सौरव तामाङको सुन्दर अभिनय रहेको छ ।

“फालेलुङ्ग मुनी।।” गीतको भिडियोमा कृष्ण तामाङको निर्देशन रहेको छ ।भिडियोलाइ बुढासुब्बा म्युजिकमार्फत सार्बजनिक गरिएको छ “फालेलुङ्ग मुनी।।”

गीतको पुरा भिडियो तल हेर्नुहोस ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari