२०७६ फाल्गुण १५, बिहिबार
Close
Badalpari आइतबार, माघ ०५, २०७६    १६:५७:१६

निर्मला परियार बाग्लुङदेखी पोखरा माघेसक्रान्तिको दिन रुदै कराउँदै आईन् । पुषको अन्तिम दिन देखी बेपत्ता भएकी एकमात्र बुहारी लक्ष्मी परियार हराएपछि बिचरा ११ र ६ बर्षका नातीलाई सम्झदै उनी पोखरा आईन् ।

छोरा दलबहादुर बैदेशीक रोजगारीको क्रममा दुबई छन् । छोराले केही दिन अघिमात्र एक लाख पैसा पठाएको र केही दिनमै बुहारी सबै पैसा, गरगहनासहित बेपत्ता भएपछि उनी डाँको छोडेर रुन थालेकी छन् । नातीहरु राम्रो स्कुलमा पढुन भनेर गाउँदेखी पोखरा पठाएको र छोराले कमाएको सबै पैसा उसैसंग भएको खुलासा समेत गरिन् ।

उनी पोखरा आएर लक्ष्मीको कोठामा गएर बुझ्दा छिमेकीहरुले एकजना मान्छे बेला बेलामा कोठामा आउने गरेको समेत बताएको खुलासा गरिन् । लक्ष्मीकै सानो ६ बर्षिय छोराले समेत कोठामा कोही नहुँदा एकजना अंकल आउने गरेको खुलासा समेत गरेका थिए । लक्ष्मीको खोजिकार्य परिवार र जिल्ला प्रहरी कास्कीले गरिरहेको छ ।

हेर्नुहोस् यो ह्दयबिदारक भिडियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari