२०७७ जेठ २०, मंगलबार
Close
Badalpari बिहिबार, चैत्र ०६, २०७६    १८:४०:१२

कोरोनाबाट भारतमा चौथो व्यक्तिको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार पञ्जाबामा एक ७२ वर्षका व्यक्तिको मृत्यु हो।

यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।

छाती दुख्ने समस्या र सास फेर्न गाह्रो भएका उनको कोरोना बाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari