२०७६ चैत्र २०, बिहिबार
Close
Badalpari शुक्रबार, कार्तिक २२, २०७६    ७:२३:०७

लमजुंग जिल्लाकाे राइनास नगरपालीका वडा नम्वर सातका वडा अध्यक्ष माधब पराजुली बिहीबार जुवाखालबाट पक्राउ परेका छन् । उनी सहित २८ जनालाई प्रहरीले पक्राऊ गरेकाे छ । पराजुली नेकपाकाे तर्फबाट
वडा अध्यक्ष वनेका हुन् ।

पाच भाई चाैतारा गणेश गुरुंगकाे घरबाट पक्राउ परेका उनीहरुकाे साथबाट पचहत्तर हजार रुपैया बरामद गरेकाे र पर्सन्नली पैसा कती थीयाे र पक्राउ पर्नेकाे नाम लीष्ट अपडेट गर्नेछाै ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari